back
NMB ad

२५ अर्बमा दुईवटा ठूला जहाज किन्न निगमले ल्यायो अन्तर्राष्ट्रिय टेण्डर !

Kumari bank ad

काठमाण्डौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अबको १८ महिनाभित्र  दुईवटा ठुला जहाज (वाइड बडी) खरिद गर्ने गरी अन्तर्राष्ट्रिय टेन्डर प्रकाशित गरेको छ। ९ नोभेम्बरसम्म प्रस्ताव आब्हान गरेको  निगमले जारी गरेको सुचना अनुसार सन् २०१७ को मार्चसम्म दुईवटा ‘एयरवस ३३०–२२०’ वाइड बडी खरिद गर्ने योजना बनाएको छ।

१० नोभेम्बरमा बोलपत्र खोलिने र सन् २०१७ को जनवरीमा सैद्धान्तिक सम्झौता गरिने निगमले जानकारी दिएको छ । २५ अर्बमा दुईवटा वाइड बडी विमान खरिद गर्ने योजना बनाएको निगमले जारी गरेको गोप्य बोलपत्रमा हवाई जहाज उत्पादक कम्पनी, लिजिङ कम्पनी, बैंकर र एयरलाइन्सहरुले सहभागिता जनाउन पाउने छन्।

प्रतिविमान दुईवटा ‘रोल्सरोयस ट्रेन्ट ७७२ बी’ इन्जिन सहित एक हजार घण्टाभन्दा कम उडेको विमान हुनुपर्ने सर्त राखेको छ।

१० असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १० सोमवार १४:२९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...