back
NMB ad

जागिरको खोजिमा हुनुहुन्छ ? इन्स्योरेन्सले माग्यो ३० जना कर्मचारी !

Kumari bank ad

काठमाण्डौं । नेको इन्स्योरेन्स लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । कम्पनीले जुनियर अफिसरदेखि एसिस्टेन्ट मेनेजरसम्मका लागि १५ जना र एसिस्टेन्टदेखि सुपरभाइजरसम्मका लागि १५ जनाको दरखास्त आह्वान गरेको हो । उक्त पदमा छनौट हुने कर्मचारीले उपत्यकाभित्रका शाखाहरुमा मार्केटिङ तथा अन्य डिपार्टमेन्टहरुमा रहेर काम गर्नुपर्ने बताइएको छ ।

जुनियर अफिसरदेखि एसिस्टेन्ट मेनेजरसम्मका लागि कम्पनीले कम्तीमा स्नातक उतीर्ण गरेको र ३५ वर्ष उमेर ननाघेको कर्मचारी माग गरेको छ । स्नातकोत्तर गरेको र बैंकिङ तथा बीमा क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइने समेत कम्पनीले खुलाएको छ ।

त्यस्तै, एसिस्टेन्टदेखि सुपरभाइजरसम्मका लागि कम्पनीले कम्तीमा स्नातक उतीर्ण गरेको र ३० वर्ष उमेर ननाघेको कर्मचारी माग गरेको छ । स्नातकोत्तर गरेको र बैंकिङ तथा बीमा क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइने समेत कम्पनीले खुलाएको छ ।

बीमा क्षेत्रमा रहेर काम गर्न इच्छुक तथा कम्पनीले चाहेबमोजिम योग्यता पुग्ने उम्मेदवारले निवेदन र वायोडाटा १६ अक्टोबर अर्थात असोज ३० गतेभित्रमा [email protected] मा पठाउनुपर्नेछ ।

प्रकाशितः २०७३ असोज १५

वि.सं.२०७३ असोज १५ शनिवार १२:३१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...