back
NMB ad

कति छ तपाईको शैक्षिक योग्यता, खुल्यो दुई निकायमा २५ पदमा जागिर !

Kumari bank ad

काठमाण्डौं । आज छुट्टा–छुट्टै विज्ञापन प्रकाशित गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोष र घरेलु तथा साना उद्योग विकास समितिले विभिन्न २५ पदका लागि दरखास्त आह्वान गरेका छन् ।  दुबै निकायले अबको ३० दिनभित्र दरखास्तका लागि समय दिएका छन् ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न १३ पदमा दरखास्त मागेको हो । प्रवन्धक, नायब प्रवन्धक, अधिकृत, कम्प्युटर अधिकृत, सहायक अधिकृत, प्रधान सहायक, बरिष्ठ कम्प्युटर सहायक लगायतका पदमा कोषले आवदेन मागेको छ । पदअनुसार शैक्षिक योग्यता फरक–फरक तय गरिएको छ ।

यसैगरी घरेलु तथा साना उद्योग विकास समितिले पनि विभिन्न १२ पदमा जागिर खुलाएको छ । निर्देशक, उपनिर्देशक, बरिष्ठ अधिकृत, शाखा अधिकृत, लेखा अधिकृत र लेखापला पदमा समितिले पदपूर्तिको लागि आवेदन मागेको हो ।

३० असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ३० आइतवार १२:३७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...