back
mega bank Ad
Hero Ad

पूर्बाधार विकास गर्न ‘सार्वजनिक निजी साझेदारी केन्द्र’ स्थापना हुँदै

काठमाडौ । राष्ट्रिय योजना आयोगले सार्वजनिक एवम् निजी क्षेत्रको सहकार्य गर्दै पूर्वाधार विकासलाई अगाडि बढाउने उद्देश्यका साथ ‘सार्वजनिक निजी साझेदारी केन्द्र’ स्थापना गर्ने भएको छ ।

पूर्वाधार विकासमा निजी क्षेत्रको उत्साह बढाउन केन्द्रमार्फत पहल गर्न लागिएको र आगामी एक महिनाभित्र उक्त केन्द्र सञ्चालनमा ल्याइने राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले तयार पारेको खाकाअनुसार एक जना सहसचिवको नेतृत्वमा प्राविधिक, प्रशासन र लेखासम्बन्धी हेर्ने तीन उपसचिवसहितको दरबन्दी स्वीकृत भएर कार्यालय स्थापना गर्ने तयारी अगाडि बढेको छ ।

आयोगले अहिले स्थापना गरेको केन्द्रलाई दीर्घकालीनरुपमा अगाडि बढाएर मुलुकको सडक एवम् ठूला पूर्वाधार योजनामा सरकार र निजी क्षेत्रलाई विकासमा एकीकृत गराउन सकिने योजना आयोगको बुझाई छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ३

वि.सं.२०७३ कात्तिक ३ बुधवार १७:४० मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:४१

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग...