back
NMB ad

पूर्बाधार विकास गर्न ‘सार्वजनिक निजी साझेदारी केन्द्र’ स्थापना हुँदै

Kumari bank ad

काठमाडौ । राष्ट्रिय योजना आयोगले सार्वजनिक एवम् निजी क्षेत्रको सहकार्य गर्दै पूर्वाधार विकासलाई अगाडि बढाउने उद्देश्यका साथ ‘सार्वजनिक निजी साझेदारी केन्द्र’ स्थापना गर्ने भएको छ ।

पूर्वाधार विकासमा निजी क्षेत्रको उत्साह बढाउन केन्द्रमार्फत पहल गर्न लागिएको र आगामी एक महिनाभित्र उक्त केन्द्र सञ्चालनमा ल्याइने राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले तयार पारेको खाकाअनुसार एक जना सहसचिवको नेतृत्वमा प्राविधिक, प्रशासन र लेखासम्बन्धी हेर्ने तीन उपसचिवसहितको दरबन्दी स्वीकृत भएर कार्यालय स्थापना गर्ने तयारी अगाडि बढेको छ ।

आयोगले अहिले स्थापना गरेको केन्द्रलाई दीर्घकालीनरुपमा अगाडि बढाएर मुलुकको सडक एवम् ठूला पूर्वाधार योजनामा सरकार र निजी क्षेत्रलाई विकासमा एकीकृत गराउन सकिने योजना आयोगको बुझाई छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ३

वि.सं.२०७३ कात्तिक ३ बुधवार १७:४० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...