back
Kumari Bank

मुखर्जीको भ्रमणका कारण सीमा नाकामा उच्च सुरक्षा सतर्कता

Nepal Bank

महोत्तरी । भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर आउने भएपछि छिमेकी जिल्ला महोत्तरीको भारतसँग जोडिएको सबै नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

सशस्त्र प्रहरी एवम् नेपाल प्रहरीले संयुक्त रुपमा भारतसँग सीमा जोडिएका महोत्तरीका १३ वटा गाविसका विभिन्न स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

भारत बिहार राज्यको मधुवनी एव्म सीतामढी जिल्लाको ३८ दशमलव ४७ किलोमिटर खुला सीमासँग जोडिएको महोत्तरीका १३ गाविसको सीमा क्षेत्रमा सघन चेकजाँच तथा शङ्कास्पद व्यक्तिमाथि उच्च निगरानीसमेत गर्न थालिएको छ, उनले भने ।

नेपाल भारत सीमा जोडिएका महोत्तरीका दक्षिणी क्षेत्रका मुख्य प्रवेश नाका मटिहानी, पर्सापतैली, जलेश्वर, नैन्ही, वथनाहा, कट्टीकटैया, खैरबन्नी, रघुनाथपुरलगायत १३ गाविसका सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता तथा शङ्कास्पद व्यक्तिमाथि कडा निगरानी थालिएको प्रहरीले जनाइएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १७

वि.सं.२०७३ कात्तिक १७ बुधवार १७:३० मा प्रकाशित

You can share this post!

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन सुरू   

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन सुरू   

वि.सं.२०८२ असार १६ सोमवार १५:३१

प्रकाश सिलवाल  सेभिया (स्पेन)  : संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार १६ सोमवार १५:१५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको...

सेयर बजारमा वृद्धि आउँदा उच्च दरमा बढ्यो यी कम्पनीको सेयरमूल्य

सेयर बजारमा वृद्धि आउँदा उच्च दरमा बढ्यो यी कम्पनीको सेयरमूल्य

वि.सं.२०८२ असार १६ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको...

स्वास्थ्य बीमामा रिफरको झन्झट हट्ने, नागरिकले सिधै सेवा लिन सक्ने

स्वास्थ्य बीमामा रिफरको झन्झट हट्ने, नागरिकले सिधै सेवा लिन सक्ने

वि.सं.२०८२ असार १६ सोमवार १४:४०

काठमाडौं : अब स्वास्थ्य बीमा योजना अन्तर्गत उपचार गर्न रिफर...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

वि.सं.२०८२ असार १६ सोमवार १४:३१

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १३ मा बसेको मन्त्रिपरिषद्...

साम्बाको पहिलो नेतृत्वमै महिला फुटबलमा अभूतपूर्व सफलता   

साम्बाको पहिलो नेतृत्वमै महिला फुटबलमा अभूतपूर्व सफलता   

वि.सं.२०८२ असार १६ सोमवार १३:१२

राजु सिलवाल    काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टिमले...