back
Ncell Banner Ad

महिन्द्राको विग बोलेरो सँगै २ लाखको निःशुल्क दुर्घटनामा बिमा !

काठमाण्डौं । अग्नि इन्कर्पोरेट प्रालिले महिन्द्राको विग बोलेरो पिकअप सार्वजनिक गरेको छ । नेपाली बाटोहरुमा सहज र सरल रुपमा गुडाउन सकिने यसमा बिग कार्गो बक्स बिग पेलोड, बिगपावर र बिगकम्फर्टेबल क्याबिन रहेकोछ ।

कम्पनीले यसका साथै विभिन्न योजना संचालनमा ल्याएकोछ । यसमामा सहभागी ग्राहकहरुका लागि सदस्यता कार्ड प्रदान गर्ने र सोहि कार्डको माध्यमद्वारा नजिकैको ग्राहकहरुले अग्नि डिलरहरुबाट विभिन्न सुविधाहरुको दिने भएकोछ । योजना अन्तर्गत २ लाखको निःशुल्क दुर्घटना जीवन बीमा, एसएलसीमा उत्कृष्ट २५ छात्र–छात्रालाई रू २५ हजारको छात्रवृत्तिको व्यवस्था गरेको छ ।

साथै स्पेयर पार्ट्स र लुब्रिकेन्टमा १५ प्रतिशत छुट र थप एक फ्रि सर्भिस, रू २ सयको मोबाइल रिचार्ज कार्ड, परिवारका सदस्यहरुका लागि महिन्द्रा सर्भिस क्याम्पमा ग्राहयता प्रदान गर्नुका साथै अन्य वार्षिक लाभदायक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

१९ कार्तिक २०७३, १२।००

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार १४:२६ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १७:०७

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा...

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:४३

काठमाडौं :  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र...

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:३७

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आज २०८१...

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:५३

जलेश्वर (महोत्तरी), २८ भदौः महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको...

सुनको मूल्य हालसम्मकै उच्च   

सुनको मूल्य हालसम्मकै उच्च   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:४५

काठमाडौँ, २८ भदौः स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च...