back
SKIPGorkha brewery content block
SKIP
NMB Ad

अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भमा ट्रम्पको अग्रता

Royal Enfield Inside Page Banner

काठमाडौं । अमेरिकी राष्ट्रिपति निर्वाचनको मतदान प्रकृया अन्तिमतिर आउँदै गर्दा मत परिणाम पनि बाहिर आउन थालेको छ । रिपब्लिकन डोनल्ड ट्रम्पले र डेमोक्रयाट हिलरी क्लिन्टनबीचमा कडा प्रतिस्पर्धा रहेको छ । यद्यपी मत परिणामको सुरुवातीमा उम्मेद्वार डोनल्ड ट्रम्पले अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार ट्रम्पको १३७ र हिलारीको १०४ पुगेको छ । निर्वाचन परिणाम आउनेक्रम जारी छ । पछिल्लो अवस्था हिलारीको बलियो भनेर प्रचार गरिएको थियो । तर मत परिणाम ट्रम्पको देखिए पछि अमेरिकी लगायत संसार रहेका क्लिन्टनका समर्थक चकित पर्न थालेका छन् ।

२४ कात्तिक २०७३

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०८:१३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ११:१८

काठमाडौं। युएसएडसँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं...

भूटानी नरेश काठमाडौँमा   

भूटानी नरेश काठमाडौँमा   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ११:११

काठमाडौँ : भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका...

नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवद्र्धनमा सहयोग पुग्ने

नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवद्र्धनमा सहयोग पुग्ने

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:४९

काठमाडौं । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ...

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री   

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:३८

बागमती : हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:३५

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सुनको भाउ घटेको छ...

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन   

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:१८

 वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा...