back

हिलारीले छलाङ मारिन : ट्रम्प १८ स्थान पछाडी

Kumari bank ad

काठमाडौं । अमेरिकी राष्ट्रिपति निर्वाचनको मतदान प्रकृयाको मत परिणाम पनि बाहिर आउन थालेको छ । यो संगै डेमोक्रयाटिक उम्मेद्वार हिलारी क्लिन्टनले अग्रता लिएकी छिन् । सुरुवातीको चरणमा लगातार पछाडी परेकी क्लिन्टनले ट्रम्पलाई १८ स्थान पछाडी पारेकी छिन् । पछिल्लो परिणाम अनुसार क्लिन्टनको १९० र ट्रम्पको १७२ स्थान प्राप्त भएको छ । रिपब्लिकन डोनल्ड ट्रम्पले र डेमोक्रयाट हिलरी क्लिन्टनबीचमा कडा प्रतिस्पर्धा रहेको छ । निर्वाचन परिणाम आउनेक्रम जारी छ । सुरुमा मत परिणाम ट्रम्पको पक्षमा देखिए पछि अमेरिकी लगायत संसार रहेका क्लिन्टनका समर्थक चकित मरेका थिए । हिलारीले एकाएक कमब्याक गरेपछि समर्थक उत्साहित बनेका छन् ।
२४ कात्तिक २०७३

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०९:३९ मा प्रकाशित

You can share this post!

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:३४

फिक्कल (इलाम), १५ फागुनः माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको...