back
NMB ad

सुनुवारको नेतृत्वमा सुनचाँदी व्यवसायी महासंघ

Kumari bank ad

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा मोहन सुनुवार निर्वाचित भएका छन् । महासंघको शुक्रबार सम्पन्न दोस्रो महाधिवेशन तथा चौंथो बार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हुन ।

यसअघि महासंघको अध्यक्षमा मणिरत्न शाक्य थिए । त्यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा मणिकरत्न शाक्य, उपाध्यक्षहरुमा ज्ञानुराज शाक्य, अर्जुन रसाइली, प्रेमकुमार सेन्चुरी, मोहनकाजी शाक्य, देशरत्न शाक्य, महासचिवमा धर्मसुन्दर बज्राचार्य, सचिव किरणभाई बज्राचार्य, कोषाध्यक्षमा महेन्द्ररत्न शाक्य, सहकोषाध्यक्षमा किशन मास्के निर्वाचित भएका छन् ।

यी बाहेक सदस्यमा १४ जना चयन भएका छन् भने नयाँ कार्यसमितिले पाँचजना मनोनित गर्नेछ ।

प्रकाशित मितिः २०७३ कार्तिक २७

वि.सं.२०७३ कात्तिक २७ शनिवार १३:५९ मा प्रकाशित

You can share this post!

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण   

वि.सं.२०८१ जेठ ३१ बिहीवार ०६:१३

भैरहवा (रुपन्देही), ३० जेठ : लुम्बिनी भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय...

आज ३१ जेठ २०८१ बिहिवार, यस्तो छ राशिफल

आज ३१ जेठ २०८१ बिहिवार, यस्तो छ राशिफल

वि.सं.२०८१ जेठ ३१ बिहीवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ जेठ ३० बुधवार २०:३१

काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक...

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

वि.सं.२०८१ जेठ ३० बुधवार २०:२५

काठमाडौँ   ।  नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको 'आइएमई' स्थापनाको २३ वर्ष...

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१९

काठमाडौँ, ३० जेठ : मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल...

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१४

कुवेत सिटी, ३० जेठ : कुवेतमा करिब दुई सय विदेशी...