back
NMB ad

सम्हालियो सेयर बजार, अब तपाई पनि सम्हालिने कि ?

Kumari bank ad

काठमाण्डौं । केही दिनदेखि लगातार लगातार ओरालो लागेको सेयर बजार आज कारोबारको साताको अन्तिम दिन भने ६ अंकले मात्र घटेको छ । सुरुको ३० मिनेटमा ३० अंकको बढेको बजार अन्त्यसम्ममा भने घट्न पुगेको हो ।

आज नेप्से ९९ करोडको सेयर किनबेच भएर १५३४।०३ मा बन्द भयो । आज बाणिज्य बैंक, होटल, फाईनान्स र अन्य समूहका कम्पनीहरुको सूचक बढेको थियो ।

९ मंसिर २०७३, ३।४०

वि.सं.२०७३ मंसिर ९ बिहीवार १५:३७ मा प्रकाशित

You can share this post!

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु   

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु   

वि.सं.२०८१ असार ४ मंगलवार १२:३५

सानसाल्भाडोर (अमेरिका), ४ असार : मध्य अमेरिकामा भारी वर्षाका कारण...

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान   

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान   

वि.सं.२०८१ असार ४ मंगलवार १२:२६

भीष्मराज ओझा      काठमाडौँ, ४ असार : राष्ट्रपति रामचन्द्र...

जेके टायरका दुई ओटीआर टायर नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

जेके टायरका दुई ओटीआर टायर नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

वि.सं.२०८१ असार ४ मंगलवार १२:०८

काठमाडौं । भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले...

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति   

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति   

वि.सं.२०८१ असार ४ मंगलवार १०:५२

रमेश गिरी भक्तपुर, ४ असारः अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ असार ४ मंगलवार १०:४४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइडा–२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह   

आइडा–२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह   

वि.सं.२०८१ असार ४ मंगलवार १०:३६

काठमाडौँ, ४ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र...