
काठमाण्डौं । केही दिनदेखि लगातार लगातार ओरालो लागेको सेयर बजार आज कारोबारको साताको अन्तिम दिन भने ६ अंकले मात्र घटेको छ । सुरुको ३० मिनेटमा ३० अंकको बढेको बजार अन्त्यसम्ममा भने घट्न पुगेको हो ।
आज नेप्से ९९ करोडको सेयर किनबेच भएर १५३४।०३ मा बन्द भयो । आज बाणिज्य बैंक, होटल, फाईनान्स र अन्य समूहका कम्पनीहरुको सूचक बढेको थियो ।
९ मंसिर २०७३, ३।४०
वि.सं.२०७३ मंसिर ९ बिहीवार १५:३७ मा प्रकाशित