back

घट्छ भनेको सुन बढ्यो ! सोमबार के होला अब ?

Kumari bank ad

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनसँगै लगातार घटिरहेको सुन बजार यो साता अझै घट्ने अनुमान गरिएको थियो । तर आईतबार सुनको भाउ तोलामा ३ सय रुपैंयाले बढेको छ । शुक्रबार ५४ हजार २ सय रुपैंयामा किनबेच भएको छापावाला सुन आईतबार ५४ हजार ५ सय रुपैंयामा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ५४ हजार २ सय ५० रुपैंयामा किनबेच भयो ।

आईतबार चाँदीको भाउमा पनि १० रुपैंयाको परिवर्तन देखियो । यसदिन चाँदी प्रतितोला ७ सय ८५ रुपैंयामा किनबेच भयो । गत शुक्रबार भने चाँदी प्रतितोला ७७५ मा किनबेच भएको थियो । यता, यो साताभर सुनको भाउ घट्छ भन्ने व्यवसायीहरुको पूर्वानुमान रहेको थियो । साँच्चै व्यवसायीको अनुमान सहि सावित होला या गलत त्यो त सोमबारको बजारलाई नै कुनैपर्छ ।

प्रकाशि मिति २०७३ मंसिर १२

वि.सं.२०७३ मंसिर १२ आइतवार १५:४६ मा प्रकाशित

You can share this post!

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ   

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०१

नेपालगञ्ज (बाँके), १७ मङ्सिरः कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती...

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने   

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने   

वि.सं.२०८० मंसिर १७ आइतवार १६:५७

काठमाडौँ, १७ मङ्सिर : नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा...