back
NMB ad

घट्छ भनेको सुन बढ्यो ! सोमबार के होला अब ?

Kumari bank ad

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनसँगै लगातार घटिरहेको सुन बजार यो साता अझै घट्ने अनुमान गरिएको थियो । तर आईतबार सुनको भाउ तोलामा ३ सय रुपैंयाले बढेको छ । शुक्रबार ५४ हजार २ सय रुपैंयामा किनबेच भएको छापावाला सुन आईतबार ५४ हजार ५ सय रुपैंयामा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ५४ हजार २ सय ५० रुपैंयामा किनबेच भयो ।

आईतबार चाँदीको भाउमा पनि १० रुपैंयाको परिवर्तन देखियो । यसदिन चाँदी प्रतितोला ७ सय ८५ रुपैंयामा किनबेच भयो । गत शुक्रबार भने चाँदी प्रतितोला ७७५ मा किनबेच भएको थियो । यता, यो साताभर सुनको भाउ घट्छ भन्ने व्यवसायीहरुको पूर्वानुमान रहेको थियो । साँच्चै व्यवसायीको अनुमान सहि सावित होला या गलत त्यो त सोमबारको बजारलाई नै कुनैपर्छ ।

प्रकाशि मिति २०७३ मंसिर १२

वि.सं.२०७३ मंसिर १२ आइतवार १५:४६ मा प्रकाशित

You can share this post!

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण   

वि.सं.२०८१ जेठ ३१ बिहीवार ०६:१३

भैरहवा (रुपन्देही), ३० जेठ : लुम्बिनी भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय...

आज ३१ जेठ २०८१ बिहिवार, यस्तो छ राशिफल

आज ३१ जेठ २०८१ बिहिवार, यस्तो छ राशिफल

वि.सं.२०८१ जेठ ३१ बिहीवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ जेठ ३० बुधवार २०:३१

काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक...

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

वि.सं.२०८१ जेठ ३० बुधवार २०:२५

काठमाडौँ   ।  नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको 'आइएमई' स्थापनाको २३ वर्ष...

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१९

काठमाडौँ, ३० जेठ : मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल...

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१४

कुवेत सिटी, ३० जेठ : कुवेतमा करिब दुई सय विदेशी...