back
NMB Ad

बहालवाला मन्त्री नै संशोधन प्रस्ताव फेल गराउने पक्षमा !

Royal Enfield Inside Page Banner

लमजुङ । भुमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयक फेल हुने दाबी गरे ।

राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ आएका मन्त्री पाण्डेले यस्तो बताएक हुन् । सरकारले सत्ता साझेदार दल र सरकारमा सहभागी मन्त्रीहरुसँग समेत कुनै परामर्श नगरी संशोधन प्रस्ताव पेस गरेकाले आफूहरु संशोधनको विपक्षमा रहेको उनको भनाई थियो ।
“सत्ता साझेदार नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसद समेत संशोधनको विपक्षमा छन् यस्तो अवस्थामा कसरी संशोधन प्रस्ताव पारित हुन्छ ?”उनले प्रश्न गरे  ।
मन्त्री पाण्डेले आफूले पाँच विकास क्षेत्रलाई नै ५ प्रदेश मानेर सीमाङ्कन गर्न गरेको आग्रहलाई अस्वीकार गरेर ठूला दलका नेताले गम्भीर त्रुटी गरेको आरोप समेत लगाए ।

१८ मङ्सिर

वि.सं.२०७३ मंसिर १८ शनिवार २१:४० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा   

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा   

वि.सं.२०८१ मंसिर २० बिहीवार १२:०७

भोजपुर : जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ)...

एनपिएल: पोखराद्वारा जनकपुर सामु १३९ रनको लक्ष्य प्रस्तुत   

एनपिएल: पोखराद्वारा जनकपुर सामु १३९ रनको लक्ष्य प्रस्तुत   

वि.सं.२०८१ मंसिर २० बिहीवार ११:५२

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा पोखरा...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई नगरकोटको क्लब हिमालयमा विशेष छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई नगरकोटको क्लब हिमालयमा विशेष छुट

वि.सं.२०८१ मंसिर २० बिहीवार ११:४५

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय,...

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

वि.सं.२०८१ मंसिर २० बिहीवार ११:३५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक योजना अन्तर्गत तोकिएको...

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ मंसिर २० बिहीवार ११:०१

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ ।...

विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ मंसिर २० बिहीवार १०:५१

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका...