back
NMB Ad

सुन जोड्ने हैन त ? फेरि घट्यो भाउ !

Royal Enfield Inside Page Banner

 काठमाण्डौं । मंसिर लागेयता निरन्तर गिरावट देखिएको सुनको मूल्यमा आज पनि गिरावट आएकोछ । केही दिनदेखि प्रतितोला ५४ हजार रुपैयाँमा कायम रहेको सुन आज २ सय रुपैयाँले घट्न पुगेको हो ।

आज स्थानीय बजारको सुन तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेकोछ । यो मूल्य ९ महिनायताकै सस्तो हो । आज चाँदीको मूल्य भने ७ सय ८५ रुपैयाँ नै छ । यो मूल्य शुक्रबारदेखि नै स्थिर छ ।

२० मंसिर २०७३, १।००

वि.सं.२०७३ मंसिर २० सोमवार १९:४३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक   

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक   

वि.सं.२०८१ फागुन २ शुक्रवार १४:५८

तनहुँ : जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो...

सात महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च कति ?  

सात महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च कति ?  

वि.सं.२०८१ फागुन २ शुक्रवार १४:१४

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको...

भारतीय प्रधानमन्त्री मोदीको विदेश भ्रमण समाप्त, आणविक सम्झौता पाइपलाइनमा   

भारतीय प्रधानमन्त्री मोदीको विदेश भ्रमण समाप्त, आणविक सम्झौता पाइपलाइनमा   

वि.सं.२०८१ फागुन २ शुक्रवार १४:०२

नयाँदिल्ली  :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशको आणविक ऊर्जा...

हमासले शुक्रबार रिहा गर्ने इजरायली बन्धकहरूको नाम सार्वजनिक गर्ने अपेक्षा   

हमासले शुक्रबार रिहा गर्ने इजरायली बन्धकहरूको नाम सार्वजनिक गर्ने अपेक्षा   

वि.सं.२०८१ फागुन २ शुक्रवार १३:५५

जेरुसेलम : इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता...

थप ७५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

थप ७५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ फागुन २ शुक्रवार १२:२६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

एडिडासलाई १५ हजार डलर जरिवाना   

एडिडासलाई १५ हजार डलर जरिवाना   

वि.सं.२०८१ फागुन २ शुक्रवार १२:१६

इस्तानबुल  :  टर्कीले जर्मनीको खेल उपकरण कम्पनी एडिडासको एउटा प्रमुख...