back
NMB ad

एकै दिन ४२ आतङ्ककारी यसरी मारिए

Kumari bank ad

अफगानिस्तानको सरकारी सुरक्षा फौजको बुधबार बिहानबाट सुरु भएको कारबाहीमा परी ४२ जना शङ्कास्पद तालिवानी आतङ्कारीको मृत्यु भएको छ । “गत २४ घन्टाको अवधिमा अफगान राष्ट्रिय सुरक्षा फौजले गरेको कारबाहीमा परी २४ जना आतङ्कारीको मृत्यु हुनुको साथै ३६ जना घाइते भएका छन् ।

कारबाहीको क्रममा अन्य नौ जनालाई पक्राउ गरिएको अफगान रक्षा मन्त्रालयद्वारा बिहिबार जारी विज्ञप्तिमा जनाइएको छ । संयुक्त सुरक्षा फौजले आतङ्ककारी लुकेर बसेको थाहा पाएपछि आक्रमण गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षा कारबाहीका क्रममा तालिवानी आतङककारीले बम र हतियारबाट प्रतिकार गरेका थिए । कुन्दुस सहरमा आफगानिस्तान हिन्दू कम्युनिटिका स्थानीय तहका नेता नारदसिंह बिहीबार बिहान संयुक्त सुरक्षा फौजको कारबाहीमा मारिएका छन् ।

खोजी तथा अनुसन्धानकार्य जारी रहेको स्थानीय प्रहरीका प्रवक्ता मफुजुल्लाह अकबरीले जानकारी दिए ।

प्रकाशित मितिः २०७३ पुस १४

वि.सं.२०७३ पुस १४ बिहीवार १५:०८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...