back
NMB ad

संबिधान संसोधन ‘प्रस्ताव दर्ता प्रक्रिया नै संविधान विपरीत’

Kumari bank ad

काभ्रे। नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले संविधान संशोधन प्रस्ताव संविधानको भावनाविपरीत भएको बताएका छन् । एमाले काभ्रेको जिल्लास्तरीय जनसङ्गठनहरुको अभिमुखीकरण भेलालाई बनेपामा सम्बोधन गर्दै नेता रावलले ‘प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भए मात्र सङ्घीयसभामा दर्ता हुने संविधानमा स्पष्ट व्यवस्था भएकाले’  प्रस्ताव दर्ता  प्रक्रिया नै संविधान विपरीत भएको बताए ।
कार्यक्रममा एमाले स्कुल विभाग सदस्य गोकुल बाँस्कोटा, जिल्ला अध्यक्ष टोकबहादुर वाइवा, सचिव नारायण पाण्डे, युवा सङ्घ नेपालका उपाध्यक्ष चन्द्र लामा, मोर्चा सङ्गठन प्रमुख कञ्चन अधिकारी लगायतले ‘संविधान कार्यान्वयनमा सरकार नलागेकाले’ त्यसविरुद्ध  खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मितिः २०७३ पुस १५

वि.सं.२०७३ पुस १५ शुक्रवार १९:५३ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...