back
NMB ad

जलविद्युत लगानी तथा विकास कम्पनीको पुस २९ मा साधारणसभा हुँदै

Kumari bank ad

काठमाण्डौं । जलविद्युत लगानी तथा विकास कम्पनीले यही पुस २९ गते आफ्नो पाँचौ साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई पाँच प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव साधारणसभामा लग्दैछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि आईतबारदेखि बिहीबारसम्म सेयरधनी पुस्तिका बन्द गरेको छ । कम्पनीको साधारणसभामा पुस १४ गतेसम्म कायम सेयरधनीले प्रतिनिधित्व गर्न पाउनेछन् ।

जलविद्युत लगानी कम्पनीको तीन लाख चार हजार जना सेयरधनी र सेयर पुँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा १० करोड ४७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कुल सम्पति ११ अर्ब १५ करोड रहेको जलविद्युत कम्पनीले त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी चार रूपैयाँ १९ पैसा कायम गरेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ११ रूपैयाँ ५८ पैसा छ ।

१८ पुस २०७३, १।००

वि.सं.२०७३ पुस १८ सोमवार १५:१६ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...