काठमाण्डौं। एसबिआई बैंकले गत सोमबार देखी जारी गरेको ६७ हजार ७ सय ६८ कित्ता फर्दर पब्लिक अफरिङ (एफपिओ) मा ७२।९४ गुणा बढी आवेदन परेको छ । बैंकले ९ सय ७१ रुपैयाँमा ९८ सय ७१ प्रिमियम मूल्य० एफपिओ जारी गरेको थियो।
६ करोड ५८ लाख रुपैयाँ बराबरको एफपिओ आवेदन माग गरिएकोमा ४ अर्ब ८० करोड रुपैयाँ बराबरको आबेदन परेको बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएकोछ ।
१९ पुस २०७३, ४।३५
वि.सं.२०७३ पुस १९ मंगलवार १६:५८ मा प्रकाशित