back
NMB ad

अब ५.४९ प्रतिशत ब्याजमै चढ्नुहोस् टाटाको टियागो गाडी

Kumari bank ad

काठमाण्डौं ।  टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले साढे पाँच प्रतिशत ब्याजमा टाटाको ह्याचब्याक टियागो किन्ने सुविधा ल्याएको छ।

कम्पनीले आइतबारदेखि कार्यान्वयनमा ल्याएको ब्याजदर र सहज किस्ताबन्दीमा टियागो किन्ने सुविधा ल्याएको हो।कम्पनीले ५ दशमलब ४९ प्रतिशत ब्याजमा टियागो किन्न सकिने जनाएको छ।

कम्पनीले सहज फाइनान्सिङमा २५ हजार रुपैयाँ बराबरको फ्रि एक्सेसरिज समेत दिने जनाएको छ।कम्पनीका अनुसार ग्राहकले यो योजना अन्तर्गत गाडी किन्दा सर्भिस चार्ज तिर्नुपर्दैन।

२५ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २५ सोमवार १०:५७ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...