back
NMB ad

बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कतै छुट्नु त भएन ?

Kumari bank ad

काठमाण्डौं । माछापुछ्रे बैंकले थपेको हकप्रद भर्ने एकसाताको समय पनि आईतबार सकिदैछ । बैंकको संचालक समितिले गत २४ गते धेरै सेयरधनीले हकप्रद भर्न बाँकी रहेको भन्दै सात दिन समय बढाएको थियो ।

बैंकले गत मंसिर १९ गतेदेखि  हकप्रद खुला गरेको थियो । बैंकले कात्तिक ११ गतेसम्म सेयर किन्ने सेयरधनीलाई ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता हकप्रद सेयर जारी गरेको हो । बैंकले एक सय रुपैयाँ दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रदको विक्री गर्न लागेको हो ।

बैंकको सेयर बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकको हकप्रद सेयर खरिदका लागि विक्रि प्रवन्धकको कार्यालय कमलादी तथा माछापुछ्रे बैंकको सबै शाखाहरुबाट  कार्यालय समयभित्र हकप्रद भर्न सकिन्छ ।

२ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २ आइतवार १२:०१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...