back
NMB ad

सेयरको क्रेज : साढे चार अर्बको एफपिओमा चालीस अर्बको आवेदन

Kumari bank ad

काठमाण्डौं ।  नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा करिब ४० अर्ब रुपैयाँभन्दा बढी नै मूल्यको आवेदन परेको कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

अन्तिम दिन आइतबार मात्र करिव २४ अर्ब रुपैयाँको आवेदन परेको र बाँकी ३५ वटा संकलन केन्द्रको तथ्यांक आउन बाँकी नै रहेकोले सेयर आवेदन ४० अर्बको हुने अनुमान क्यापिटलले गरेको हो ।

नेपाल लाइफले चार अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४९९ कित्ता एफपिओ जारी गरेको हो। करिब साढे चार अर्बको एफपिओमा साढे ४० अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको हो ।

नेपाल लाइफले प्रति कित्ता एक सय रुपैयाँको सेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १४ सय २५ रुपैयाँका दरले एफपिओ जारी गरेको थियो। पुस २७ बाट आवेदन खुलेको कम्पनीको सेयरमा माघ २ गते आइतबारसम्म आवेदन दिने समय थियो।

३ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ३ सोमवार १२:३९ मा प्रकाशित

You can share this post!

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...