back
NMB ad

५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

Kumari bank ad

काठमाण्डौं । नागबेली लघुवित्त विकास बैंक लिमिटेडले निष्कासन गरेको ५० प्रतिशत अर्थात दुई बराबर एक अनुपातको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले गत मंसिर २० गतेबाट एक करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता हकप्रद सेयर आवेदन खुलाएको थियो ।

यसअघि हकप्रद निष्कासन बन्द मिति पुस २४ गते हुने भनिएपनि सेयरधनीहरुको विशेष अनुरोधलाई मध्यनजर गरि सञ्चालक समितिको बैठकले माघ १० गतेसम्म म्याद थप गरेको थियो ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले शेयर रजिष्ट्रारका साथमा नागबेली लघुवित्त तथा एनएमबी बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्ता पूँजी २ करोड ५० लाख रहेकोमा हकप्रद सेयर निष्कासन पछि सो पूँजी ३ करोड ७५ लाख पुग्नेछ । हकप्रद निष्कासन प्रयोजनको लागि बैंकले गत मंसिर ६ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

१० माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १० सोमवार १०:४५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...