back
NMB ad

करिब २५ अंकले झर्यो बजार, हेर्नुहोस् कुन उपसूचक आज कतिले झरे

Kumari bank ad

काठमाण्डौं । सेयर बजार मंगलबार करिव २५ अंकले झरेको छ । आज बजार २४.८९ अंकल झरेर १४३३ अंकमा ओर्लिएको छ । त्यस्तै, दिनभरीमा ३८ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज कुल १३० कम्पनीको ८ लाख ५३ हजार ४६० कित्ता सेयर किनबेच भएको छ। बजारका सबै उपसुचकहरु झरेको छ। बैकिङ २५.९, होटल १२.३२, विकास बैंक २०.१५, जलविद्युत ३०.४४, फाइनान्स १८.४१, बिमा १४०.७४ र अन्य ६.६५ अंकले झरेको छ।

बजारमा सबैभन्दा वढि प्रभु बैकको साधारण सेयरको किनबेच भएको छ। बैकको तीन करोड १८ लाख रुपैयाँको कारोबार भएको हो। यसपछि एसियन लाइफ संस्थापकको दुई करोड ३५ लाख र प्रभु बैंक संस्थापकको एक करोड ५७ लाख रुपैयाँको किनबेच भएको छ।

११ माघ २०७३, ३।४०

वि.सं.२०७३ माघ ११ मंगलवार १५:३७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...