back
NMB ad

नेप्सेले भन्योःब्रोकरले शाखा विस्तार गर्न रु एक करोड नेटवर्थ अनिवार्य !

Kumari bank ad

काठमाडौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शाखा विस्तार गर्न चाहने दलालले कम्तीमा रु एक करोड नेटवर्थ पु¥याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । नेप्सले तोकेको पुँजी पु¥याएपछि मात्र सेयर दलाललाई शाखा बिस्तार गर्न दिने प्रावधान अगाडि सारिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

‘रिमोट वर्क स्टेसन’ स्थापनाका सम्बन्धमा नेप्से सञ्चालक समितिको बैठकले नेप्से व्यवस्थापनलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । नेप्सेले यसअघि नै शाखा विस्तार गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाएको थियो ।

समितिको सो निर्देशनअनुसार धितोपत्र दलाल व्यवसायीलाई स्टेसन विस्तारका सम्बन्धमा व्यवसायीको पुँजी, आवश्यक पूर्वाधार, जनशक्ति, राफसाफलगायत कार्य व्यवस्थापनसम्बन्धी व्यहोरा बोर्डलाई जानकारी गराएको छ ।

हाल ५० ब्रोकरमध्ये ४१ ब्रोकर उपत्यका बाहिर जान राजी भएका छन् । विसं २०७४ असार मसान्तभित्र रु दुई करोड चुक्ता पुँजी पु¥याउनुपर्ने सर्तसमेत अगाडि सारिएको छ ।

‘त्यस्तै स्टेसन स्थापना गर्न चाहने दलालले कम्तीमा पावर ब्याकअप भएको तीन थान कम्प्युटर, ४०० वर्गफिटको कार्यालय, कारोबार कक्ष र डिस्प्ले हल छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने सर्तसमेत अगाडि बढाएको नेप्सेले जनाएको छ ।

नेप्सेको विज्ञप्ति हेर्न यो लिंक खोल्नुहोस्, नेप्से प्रेश विज्ञप्ति

प्रकाशित मितिः २०७३ माघ १२

वि.सं.२०७३ माघ १२ बुधवार १८:४९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...