back
NMB ad

६५ अंकले घट्यो सेयर बजार, अब कसरी सम्हालिने ?

Kumari bank ad

काठमाण्डौं । आज सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ६५ दशमलव ४४ अंकले ओरालो लागेको छ । आज सेयर बजार १ हजार ३ सय ९ दशमलव ७० अंकमा झरेर बन्द भएको छ ।

आज सोमबार सेयर बजारमा कारोवारमा आएका सवै समूह ओरालो लागेका छन् । सबैभन्दा बढी बिमा समूह ५ सय ४६ दशमलव ५५ अंकले घटेको छ । त्यस्तै होटल १ सय २८ दशमलव ४८, जलविद्युत ७३ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह ६० दशमलव ५५ अंकले ओरालो लागेको छ ।

१ सय २३ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ११ लाख २६ हजार कित्ता सेयरबाट ५३ करोड ६५ लाखको कारोवार भएको छ । बैंक तथा वित्तीय संस्थले कर्जा व्याजदर उच्च रुपमा बढाएसँगै त्यसको असर सेयर बजारमा देखिएको विश्लेषकहरु बताउँछन् ।

सुरुबाटै बजार झरेपनि अरुण फाइनान्स, ओरेन्टल होटल, राष्ट्रिय बिमा कम्पनी, रिलायवल फाइनान्स र एक्सेल डेभलपमेन्ट बैकका लगानीकर्ताले कमाएका छन्।

१७ माघ २०७३, ३।३०

वि.सं.२०७३ माघ १७ सोमवार १५:१३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...