back
NMB ad

अब मोबाइल फोनमा बोल्दा बोल्दै फोन काटिए क्षतिपूर्ति पाइने

Kumari bank ad

काठमाण्डौं । मोबाइल फोनमा हुने  बोल्दा बोल्दै फोन काटिने, आवाज प्रष्ट नबुझिने, नेटवर्क आउने जाने भइरहने जस्ता समस्याहरु वापत अब क्षतीपुर्ती पाइने भएकोछ ।

दूरसञ्चार नीति २०६० कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न बनेको उच्चस्तरीय अनुगमन समितिको हालै सम्पन्न बैठकले यस्तो निणर्य गरेको हो । सेवाग्राहीलाई दूरसञ्चार सेवाको गुणस्तर प्रत्याभुत गराउने उद्देश्यका साथ क्षतीपूर्तीका सम्वन्धमा नियमावली बनाउने तयारी थालिएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले जानकारी दिएका छन् ।

कानुनी रुपमा प्राधिकरणले सेवा प्रदायकसँग क्षतीपूर्ती लिने अधिकार नभएकोले हाल भएको विनियमावलीलाई परिवर्तन गरी नयाँ नियमावलीको तयारी प्राधिकरणले गरेको छ । नियमावलीमा भ्वाइस तथा डाटाको गुणस्तर कायम गर्नुपर्ने तथा नभएको अवस्थामा सेवाग्राहीलाई क्षतिपूर्तीको व्यवस्था लगायत विषय उल्लेख गरिने छ ।

१९ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १९ बुधवार ११:५० मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...