back
NMB ad

बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कतिमा हुँदैछ मुल्य समायोजन

Kumari bank ad

काठमाण्डौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने भनी प्रस्ताव गरेको बोनसको बिहीबार मूल्य समायोजन भएको छ । जस अनुसार बैंकको प्रतिकित्ता सेयरमूल्य छ सय ६४ रुपैंया निर्धारण भएको छ ।

बैंकको प्रतिकित्ता सेयरको आधार मूल्य सात सय ४० रुपैंया रहेको छ । बैंकले ३९ प्रतिशत बोनस आगामी साधारण सभाबाट पारित गराउँदैछ । केही समय अघि २५ प्रतिशत हकप्रद निष्काशन गरेको बैंकले हकप्रदलाई समेत बोनस बितरण गर्नेछ । हकप्रदमा बिक्री नभएर लिलाम भएको सेयरले पनि प्रस्तावित बोनस पाउने छन् । बैंकले फागुन ५ गतेका लागि साधारणसभा बोलाएको छ ।

२० माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २० बिहीवार १२:४५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...