back
NMB ad

नूनको भाउ बढ्दै, हेर्नुहोस् कति पुग्दैछ एक प्याकेटको !

Kumari bank ad

काठमाण्डौं । नूनको आयात तथा देशभरी वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोेरेशन लिमिटेडले नूनको मूल्य समायोजन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ। भारतको गुजरातबाट नूनको आयात गर्दै आएको लिमिटेडले लागत नै २१ रुपैंयाँ प्रति प्याकेट पुगिसकेको भन्दै हाल उसले बेच्दै आएको १६ रुपैंयाँ ५० पैसाबाट बढाएर २६ पु¥याउन आपूर्ति मन्त्रालयसँग माग गरेको छ ।

सरकारको स्वामित्वमा रहेको संस्थानले अर्थ र स्वास्थ्य मन्त्रालय तथा राष्ट्रिय योजना आयोगका सहसचिव, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग,आपूर्ति व्यवस्था विभाग र साल्ट टे«डिङ कर्पोरेशनका महानिर्देशक सदस्य रहेको नुन अनुगमन समितिसमक्ष नुनको मूल्य समायोजन गर्न माग गरेको हो ।

नुनको गुणस्तर, उपलब्धता तथा मूल्य अनुगमन गर्ने उक्त समितिले नुनको मूल्य बढाउने वा नबढाउने भन्नेमा अध्ययन गरिरहेको बताएको छ ।

२४ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २४ सोमवार ११:३५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...