back
NMB ad

फाइनान्सको करिब साढे दुई लाख कित्ता सेयर बिक्रीमा, किन्ने हैन त ?

Kumari bank ad

काठमाण्डौं । सेती फाइनान्सले दुई लाख ४९ हजार ९१८ कित्ता सेयरहरु बिक्रीमा राखेको छ। फाइनान्सले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेपछि कम्पनीले बोलकबोलमा बिक्री गर्न लागेको हो।

कम्पनीले एक लाख ८३ हजार २३६ कित्ता संस्थापक र ६६ हजार ६८२ कित्ता साधारण सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो। कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो।

कम्पनीको सेयर किन्नका लागि फागुन १९ गतेसम्म आवेदन दिन सकिन्छ। १०० रुपैयाँ अंकित दरको सेयरमा यसभन्दा बढि मूल्य तोकेर आवेदन दिनुपर्छ। कम्पनीको पछिल्लो सेयर मूल्य १७२ रुपैयाँ कायम भएको छ। कम्पनीको सेयरको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल छ।

२५ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २५ मंगलवार १२:२५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...