back
NMB ad

मल आभाव भएपछि गहुँखेती प्रभावित

Kumari bank ad

वीरगन्ज। जिल्लामा एक महिनादेखि रासायनिक मलको आभाव हुँदा यस वर्ष गहुँखेती प्रभावित हुने भएको छ ।

रासायनिक मल युरिया नपाउँदा गहुँखेती प्रभावित भएको वीरगन्ज उप महानगरपालिका–२७ रमघरवाका शेषमन पण्डितले बताए । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यलय वीरगन्जमा गहँुखेतीका लागि आवश्यक पर्ने युरिया मल सकिएको छ । कार्यालयका निमित प्रमुख अजयकुमार श्रीवास्तवले कृषि मन्त्रालयसँग मल अभावका विषयमा कुरा भइरहेको बताए ।

जिल्लामा करिब साढे तीन हजार मेट्रिक टन डिएपी मल खपत हुन्छ । सरकारले रासायनिक मलमा किसानलाई ५० प्रतिशत अनुदान दिँदै आएपनि युरिया मलको आभाव भएपछि किसान भारतबाट आयात गरिएको कमसल मल प्रयोग गर्न बाध्य छन् ।

कम्पनीका अनुसार आव २०७२÷७३ मा रु १८ करोड ९२ लाख ९३ हजारको १० हजार ५०० मेट्रिक टन युरिया, रु ४६ करोड ३७ लाख २७ हजारको १० हजार ३०५ मेट्रिक टन डिएपी र रु एक करोड ४१ लाख ३९ हजारको ४५९ मेट्रिक टन पोटास बिक्री भएको थियो । रासस

प्रकाशित मितिः २०७३ फागुन ६

वि.सं.२०७३ फागुन ६ शुक्रवार १५:१३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...