back
NMB ad

सेयर बजार २५ अंकले बढ्यो, रहिरहला लगानीकर्ताको उत्साह ?

Kumari bank ad

काठमाण्डौं । आज सेयर बजारमा सूचक २५ अंकले बढ्न पुगेकोछ भने कारोबार रकमले पनि ६६ करोड नाघ्न पुगेकोछ । आज नेप्से २५.५० अंकले उकालो लागेर १३६९.३५ विन्दुमा पुगेको छ ।

आज बजारमा १४४ कम्पनीको ६६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । तरलताको अवस्था कम हुँदै जानु, स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने खबर लगायतले पनि बजारमा थप उत्साह बढेको देखिन्छ ।

यसदिन सबैभन्दा वढी बिमा समूह करिब २९६ अंकले उक्लिएको छ। बैंकिङ १४.१९ अंक, विकास बैंक २९.६९ अंक, जलविद्युत ५ अंक, फाइनान्स करिव २१ अंक र अन्य २४ अंक बढीले उकालो लागेका छन् । होटल समूह १९ तथा उत्पादन समूह ३.४९ अंकले झर्न पुगेका छन् ।

८ फागुन २०७३, ३।४५

वि.सं.२०७३ फागुन ८ आइतवार १५:५६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...