back
NMB ad

राष्ट्रिय पर्यटन उपत्यकामा साजन शाख्य

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको उपत्यका अध्यक्षमा साजन शाख्य चयन भएका छन् । मंगलबार काठमाडौंमा आयोजित विशेष भेलाले शाख्यको अध्यक्षतामा २१ सदसिय कमिटी गठन गरेको हो ।

NNETA Valley4
संगठनको उपाध्यक्षमा श्वेता आचार्य ढकाल, सचिवमा मधुसुदन उपाध्याय, सहसचिवमा दामोदर दंगाल र कोषाध्यक्षमा प्रभाकर धिताल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नारायण पराजुली, राजु दाहाल, निर्मल नकर्मी, दुर्गा भण्डारी, राजेन्द्र दुवाल, रमा भण्डारी, शैलेन्द्र राउत, लक्ष्मी कार्की, सुरज बास्तोला, इन्दिरादेवी गौतम, बिन्दु प्रधान, रघुनाथ पौडेल, पम्फा श्रेष्ठ, बाबुराजा महर्जन र डा.आलोक प्रसाईँ चयन भएका छन् । पदेन सदस्यहरुमा जयराम थापा र जिस्वाँ तुलाधर रहका छन् ।

NNETA Valley8
कायक्रमको उद्घाटन प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए बन्द सत्रका प्रमुख अतिथि नेकपा एमालेका केन्द्री सदस्य एवं पर्यटन प्रबद्र्धन विभागका प्रमुख सूर्य थापा थिए ।

NNETA Valley10
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं उद्योग व्यवसाय विभागका प्रमुख मुकुन्द न्यौपाने, वैकल्पिक पोलिटव्युरो सदस्य उपत्यका इञ्चार्ज सानुकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्रप्रसाद रिजाल लगायत केन्द्रीय पदाधिकारीहरु काठमाडौं संगठन कमिटी कृष्ण राई भक्तपुर अध्यक्ष राजेन्द्र राजथला र ललितपुर अध्यक्ष हरिकष्ण ब्यान्जनकारको उपस्थिति रहेको थियो । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका उपाध्यक्ष कृष्णकुमार अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रम संगठनका सचिव कृष्णहरि खत्रीले सञ्चालन गरेका थिए ।

NNETA Valley6

NNETA Valley5विनय शाक्यले काठमाडौं उपत्यकाको पर्यटन गन्तव्यको चिनारी र संभावना सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा रेवत बहादुर थापा र ध्रुव नारायण श्रेष्ठ सहित करिव ३० जना प्रबुद्ध पर्यटन ब्यवसायीले राष्ट्रिय पर्यटनको सदस्यता लिएर एमालेमा आवद्ध भएका थिए । नयाँ सदस्यलाई एमाले अध्यक्ष केपी ओलीले प्रमाणपत्र सहित स्वागत गरेका थिए ।

NNETA Valley3 NNETA Valley2 NNETA Valley1

NNETA Valley11
कार्यक्रम तयारी लगायतमा सहयोग गर्नेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । होटेल एसेसियशन नेपाल (हान) का अध्यक्ष अमरमान शाख्य, दशौं पटक विना अस्किजन सगरमाथा आरोहण गर्ने (हिउँचितुवा) आङरिता शेर्पा र पहिलो सगरमाथा आरोही सर एडमन हिलारी र तेन्जिङ नोर्गे शेर्पाका सहयोगी बनेर सगरमाथा आरोहीको सहयोगी बनेका आङफुर्वा (कान्छा) शेर्पालाई सम्मान गरिएको थियो । ११ फागुन २०७३

वि.सं.२०७३ फागुन ११ बुधवार १०:५५ मा प्रकाशित

You can share this post!

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...