back
NMB ad

२४ अंकले सेयर बजार घट्दा के के भयो आज ?

Kumari bank ad

काठमाण्डौं । आज आइतबार नेप्से परिसूचक २४.४५ अंकले घटेर १३१३।०३ अंकमा झरेको छ । १३२ कम्पनीको कारोबार भएको बजारमा २५ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज अघिल्लो कारोबारको तुलनामा कारोबार रकम समेत पाँच करोडले घटेको हो । आज बिमा समुह सवैभन्दा धेरै झण्डै १६९ अंकले झरेको छ । वाणिज्य बैंक समुह १८ दशमलव १८ अंकले ओरालो लागेकोछ भने विकास बैंक, उत्पादन, फाइनान्स र जलविद्युत, होटल र अन्य गरी सबै समुह ओरालो लागेका छन् ।

यसदिन सबैभन्दा धेरै सहारा विकास बैंकका लगानीकर्ताले कमाए यो कम्पनीको सेयरमूल्य झण्डै दश प्रतिशतले बढेको छ । मिशन डेभलपमेन्ट, आरएसडिसी लघुवित्त, मञ्जुश्री फाइनान्स तथा मेरो माइक्रो लगायतका कम्पनी धेरै कमाउनेमा परे ।

त्यस्तै सिन्धु विकास, नेपाल टेलिकम, सिद्धार्थ इन्स्योरेनस, एनएमबि माइक्रो, प्रिमियर इन्स्योरेन्स तथा शिखर इन्स्योरेन्स लगायतका कम्पनी धेरै गुमाउनेमा परेका छन् ।

१५ फागुन २०७३, ३।४०

वि.सं.२०७३ फागुन १५ आइतवार १५:२७ मा प्रकाशित

You can share this post!

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...