back
NMB ad

गाभिएर पुँजी वृद्धि गर्न लागेको बैंकबारे जान्नुहोस्,अब हकप्रदबारे के हुन्छ ?

Kumari bank ad

जनता र त्रिबेणी दुबैले साधारणसभा गरेर आपसमा गाभिने अन्तिम प्रस्ताव पारित गरी राष्ट्र बैंकमा पेश गरेका छन् । जनता बैंकको नाममा आगामी चैत्र १ गतेदेखि एकीकृत कारोबार थाल्ने तयारी भइरहेको छ । जनता र त्रिबेणीको एक्विजिसन सकिएपछि सिद्धार्थसँगको प्रक्रियालाई तीव्र पारिने जानकारी दिईएको छ ।

यसअघि जनता बैंकले त्रिवेणीलाई गाभेर नपुगेको चुक्तापुँजी ६० प्रतिशत हकप्रद सेयर जारी गरेर पुर्याउने निर्णय गरेको थियो । अब सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्झौता भएपछि भने हकप्रदको निर्णयमाथि पुनर्विचार गरिने बताइएको छ । किनकि, सिद्धार्थलाई गाभेपछि हकप्रद विना नै जनताको चुक्तापुँजी आठ अर्ब रुपैयाँ पुग्नेछ ।

हाल सिद्धार्थ डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ४१ करोड रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद सेयर जारी गरेर बैंकले दुई अर्ब २७ करोड रुपैयाँ पुँजी पुर्याउँदैछ ।

प्रकाशित मितिः २०७३ फागुन १९

वि.सं.२०७३ फागुन १९ बिहीवार १४:२६ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...