back
NMB ad

२ हजारभन्दा बढीको सेयर आवेदन रद्ध !

Kumari bank ad

काठमाण्डौं । फरवार्ड कम्युनिटी माईक्रोफाइनान्सले जारी गरेको ६ लाख कित्ता साधारण सेयर शुक्रबार बाँडफाँड गरेको छ । जस अनुसार एक लाख २६ हजार ७ सय ८७ आवेदकले सेयर माग गरेकोमा ३८ हजार आठ जनाले मात्र फरवार्डको सेयर पाएका छन् । २ हजार ६२ जना लगानीकर्ताको आवेदन भने रद्द भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङका अनुसार एक हजार ३० कित्तासम्म आवेदन गर्ने सबै लगानीकर्तालाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो ।

५ हजार रुपैयाँदेखी एक लाख तीस हजार रुपैयाँसम्म आवेदन गर्ने लगानीकर्ताले गोलाप्रथाबाट दश कित्ता सेयर पाएका छन भने त्यसभन्दा माथि आवेदन गर्नेले शुन्य दशमलव ८९ प्रतिशतका दरले सेयर पाएका छन् । सबैभन्दा बढी तीन हजार कित्ता आवेदन गर्नेले समेत जम्मा २७ कित्ता सेयर पाएका छन् ।

२० फागुन २०७३, ३।३०

वि.सं.२०७३ फागुन २० शुक्रवार १६:२५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...