back
NMB ad

बैंकिङ करिअर बनाउन सोच्दै हुनुहुन्छ ? दुई ठूला बैंकमा अवसर !

Kumari bank ad

सफल बैंकिङ करिअर बनाउने यो महत्वपूर्ण अवसरलाई गुमाउनुहोला है ! यति बेला दुई ठूला वाणिज्य बैंकहरुले ठूलो संख्यामा कर्मचारी माग गरिरहेका छन् ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकमा जागीर खुलेको छ । बैंकले केही संख्यामा लिगल डिपार्टमेन्ट हेड र लिगल अफिसर माग गरेको हो । इच्छुक, योग्यता पुगेका र अनुभवी नेपाली नागरिकलाई १५ मार्च अर्थात चैत्र २ गतेभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

प्रभु बैंक

प्रभु बैंक लिमिटेडमा विभिन्न पदमा जागीर खुलेको छ । बैंकले अफिसर, सुपरभाइजर, मेनेजमेन्ट ट्रेनी, लिगल अफिसर, आईटी (एसिस्टेन्ट र अफिसर) र जुनियर एसिस्टेन्ट ट्रेनी पदमा विभिन्न संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ५ मार्च अर्थात यही फागुन २२ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

प्रकाशित मितिः २०७३ फागुन २१

वि.सं.२०७३ फागुन २१ शनिवार १३:१८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...