back
NMB ad

तयार बस्नुस्, बैंकले जारी गर्दैछ २३ प्रतिशत बोनस र ६२ लाख नयाँ संस्थापक सेयर

Kumari bank ad

काठमाण्डौं । लुम्बिनी बैंकलाई गाभेपछि बैंक अफ काठमाण्डू लुम्बिनी बनेको बैंकको २२ औं साधारण सभाले आफ्नो पुरानै नाम नै राख्ने निर्णय गरेको छ । यसका साथै बोनस सेयर र संस्थापक सेयर जारी गर्ने घोषणासँगै सभा सकिएकोछ ।

बैंकको २२औं बार्षिक साधारण सभा बैंकको नाम बैंक अफ काठमाण्डु नै राख्ने निर्णय गरेको हो । त्यस्तै बैंकले २३ प्रतिशत वोनस सेयर पनि पारित गरेको छ। यसका साथै, बैंकको संस्थापक सेयरधनीको स्वामित्व कम्तिमा ५१ प्रतिशत पुर्याउन ६२ लाख ८ हजार कित्ता संस्थापक सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ।

४ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ४ शुक्रवार ११:१८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...