back
NMB ad

कताबाट आउँछ सेयरमा लगानी गर्ने पैसा, हिजोसम्म १२ अर्ब २२ करोड, आज कति ?

Kumari bank ad

काठमाण्डौं । स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबारबाट निस्कासन गरेको फर्दर पब्लिक अफरिङ (एफपिओ)मा आबेदन दिने आज अन्तिम दिन रहेको छ आबेदन खुल्ला भएको तेस्रो दिन बिहिबार सम्म १२ अर्ब २२ करोड रुपैया बराबरको आबेदन परेको छ।

८३ हजार ५०० आबेदन मार्फत उक्त रकम बराबरको सेयर माग भएको निस्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ।

बैंकले १०० रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर १२ सय ९० रुपैयाँको दरले २५ लाख ५८ हजार १४० कित्ता एफपिओ निस्कासन गरेको हो । न्युनतम १० देखि अधिकतम २५ हजार ५८० कित्तासम्म दिन पाइने व्यवस्था रहेको छ। सेयरमा आस्वा र पुरानो दुबै शैलीमा आवेदन परेको छ।

४ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ४ शुक्रवार १२:५३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...