back
NMB ad

थाहा पाइराख्नुस्, ३० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तोकियो

Kumari bank ad

काठमाण्डौंं । सानिमा बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनको लागि बुक क्लोजको मिति तय गरेको छ । सानिमा बैंकले चैत्र १८ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । चैत १७ गतेसम्म कायम बैंकका सेयरधनी मात्रै हकप्रदका लागि योग्य हुनेछन ।

बैंकले एक अर्ब ५९ करोड १७ लाख रुपैयाँ बराबरको एक करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता सेयर निष्काशन गर्न लागेकोे हो । जस अनुसार बैंकको दश कित्ता सेयर हुनेले तीन कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

३० प्रतिशत हकप्रद बिक्री गरेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ८६ करोड रुपैयाँ पुग्नेछ । सानिमाले हकप्रद निष्काशनका लागि सिबिआईएल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन आगामी असार मसान्तसम्ममा बैंकले थप एक अर्ब १४ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ । बैंकले बाँकी नपुग रकम चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने छ ।

९ चैत २०७३, १।००

वि.सं.२०७३ चैत ९ बुधवार १५:१३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...