back
NMB ad

नेपाल आइपुगे चीनका रक्षामन्त्री जनरल चाङ वानछुवान

Kumari bank ad

काठमाण्डौं । चीनका रक्षामन्त्री जनरल चाङ वानछुवान औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन्। रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा उनी तीनदिने भ्रमणका लागि आएका हुन्।

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नेछन्। लगत्तै उनले रक्षामन्त्री बालकृष्ण खाँडसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। दुवै रक्षामन्त्रीको उपस्थितिमा चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न कार्यक्रम छ। उनले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्दैछन्।

१० चैत २०७३, १।३०

वि.सं.२०७३ चैत १० बिहीवार १३:३३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...