back
NMB ad

एक सय छहत्तरमा स्वाइन फ्लुको सङ्क्रमण, दुईको मृत्यु

Kumari bank ad

मालदिभ्समा स्वाइन फ्लु ९एच–१ एन–१० को सङ्क्रमण १७६ जनामा भेटिएको यहाँको स्वास्थ्य सुरक्षा निकायद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ । पछिल्लो समय स्वाइन फ्लुुको सङ्क्रमण भेटिएपछि सङ्कलन गरी पठाइएका शङ्कास्पद नमुनामा १७६ जनामा सो रोगको सङ्क्रमण भेटिएको हो ।

हाल सङ्क्रमितमध्ये २३ जनामा रोगको प्रभाव बढी भएको भेटिएपछि अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ भने थप सङ्क्रमित मानिस अस्पताल पुग्ने क्रम जारी छ ।

रोगको प्रभाव अघिल्ला केही हाताको तुलनामा कमी देखिन थालेकाले आगामी हप्तादेखि बन्द विद्यालयहरु खोलिने शिक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

सरकारी तथ्याङ्कअनुसार अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण मालदिभ्समा दुई जनाको मृत्यु भएको छ । रासस÷एएफपी

प्रकाशित मितिः २०७३ चैत १२

वि.सं.२०७३ चैत १२ शनिवार १२:३० मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...