back
NMB ad

के तपाई सेयरमा लगानी गर्दै हुनुहुन्छ ? आयो फेरि नयाँ नियम !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले सेयरको प्राथिमक निस्कासन (आइपिओ)मा आवेदन दिँदा फोटो र नागरिकताको फोटोकपी नचाहिने व्यवस्था गरेको छ । गत माघ देखि आइपिओमा आवेदन दिन डिम्याट खाता अनिवार्य गरिएको हुँदा फोटो र नागरिकताको फोटोकपी नचाहिने बोर्डले जनाएको हो।

लगानीकर्तालाई सहज बनाउन ल्याइएको यो प्रावधान आगामी निस्कासनहरुबाटै कार्यान्वयनमा आउने समेत बोर्डले जनाएको छ। त्यस्तै, हालै सञ्चालनमा ल्याइएको आश्वा प्रणालीबाट आवेदन गर्दा समेत डिम्याट खाता अनिवार्य रहेको कारण फोटो र नागरिकता आवश्यक नपर्ने बोर्डले जनाएको छ। डिम्याट खाता खोल्दा नै लगानीकर्ता पहिचानको सम्पुर्ण जानकारी लिइने हुँदा प्रत्येक निस्कासनमा फोटो र नागरिकता नचाहिने बोर्डले निश्कर्ष निकालेको छ।

आयोजना या उद्योग प्रभावित क्षेत्रका लागि निकालिएको सेयर आवेदन गर्दा भने डिम्याट खाता जरुरी छैन । त्यसैले उनीहरुले भने आवेदन दिँदा फोटो र नागरिकताको प्रतिलिपि राख्नु पर्ने बोर्डले जनाएको छ।

१८ चैत २०७३, १०।००

वि.सं.२०७३ चैत १८ शुक्रवार १०:२८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...