back
NMB ad

एउटै बैंकको बोनस सेयर पाउन कसैले कर तिर्नुपर्ने कसैले नपर्ने, डिम्याट गर्नेलाई सजिलो

Kumari bank ad

काठमाण्डौं । एनएमबि बैंकले एक सूचना जारी गर्दै गत आर्थिक बर्षको कमाईबाट प्रदान गरेको १९ प्रतिशत बोनस बैंकको साधारणसभाका लागि सेयरधनी किताब बन्द हुँदा सम्म डिम्याट गराई सकेका सेयरधनीलाई बोनस सूचिकरण पश्चात सिधै खातामा नै प्रदान गर्ने भएको छ ।

पुस ७ गतेसम्म डिम्याट गराएका लगानीकर्ताले डिम्याट खातामा नै सेयर पाउनेछन् भने डिम्याट नगरेका लगानीकर्ताहरुलाई बैंकले बैंकको सेयर रजिष्टार एनएमबि क्यापिटल वा अन्य निक्षेप सदस्यकोमा खाता खोली भौतिक सेयरलाई अभौतिक गराई छिटो बोनस पाउने ब्यवस्था मिलाउन भनेको छ । सेयर अभौतिक गराएपछि बोनस सेयर जम्मा गरिदिने स्पष्ट पारेको छ ।

यसका साथै बैंकले, असोज मसान्तसम्म बैंकको सेयर किनेका सेयरधनीले बोनसबापतको कर तिर्न नपर्ने तथा बोनसको कर बापतको रकम समेत पछि सूचना मार्फत प्रदान गरिने तर त्यस पश्चात साधारणसभा प्रयोजनका लागि सेयरभनी पुस्तिका बन्द हुँदाको समयमा सेयर किनेका लगानीकर्ताले बोनसको कर लाग्ने व्यहोरा समेत बैंकले स्पष्ट पारेको छ ।

२१ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २१ सोमवार ०७:५४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...