back
NMB ad

इन्स्योरेन्स कम्पनीले दिँदैछ बोनस, बुक क्लोज गर्ने मिति तय

Kumari bank ad

काठमाण्डौं । सूर्या लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई पाँच प्रतिशत बोनस बितरण गर्ने भएकोछ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजी ६२ करोड ५० लाख रुपैयाँको पाँच प्रतिशत बराबर हुने तीन करोड १२ लाख ५० हजार रुपैँयाको बोनस तथा शुन्य दशमलव २६३ प्रतिशत नगद लाभांस अर्थात १६ लाख ४४ हजार ७३७ रुपैँया कर प्रयोजनका लागि साधारणसभाबाट पारित गर्देछ ।

इन्स्योरेन्सको माघ २१ गते शुक्रबार बसेको बसेको सञ्चालक समितिको बैठक साधारणसभा प्रयोजनका लागि चैत २८ देखि बैशाख १४ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले बैशाख १४ गते साधारणसभा बोलाएको छ । बोनस तथा साधारणसभामा भाग लिन चैत २७ गतेसम्म सेयर किनेको हुनुपर्नेछ ।

२४ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २४ बिहीवार ०७:१४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...