back
NMB ad

आजबाट दुई बैंकको एकिकृत कारोबार हुँदै, हेर्नुस् कति छ स्वाप रेसियो

Kumari bank ad

काठमाण्डौं । जनता बैंक लिमिटेडले त्रिवेणी विकास बैंकलाई गाभेर आज शुक्रबार ९चैत्र २५ गते०देखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । जनता र त्रिवेणी एक बराबर एकको स्वाप रेसियोमा एकआपसमा गाभिएका हुन् । मर्जरका लागि यी दुई बैंकले गत कात्तिक १७ गते सम्झौता गरेका थिए ।

एकीकृत कारोबारसम्बन्धी आवश्यक वित्तीय व्यवस्था मिलाउनका लागि हिजो चैत्र २४ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गरेको थियो । एकीकृत कारोबार सुरु गर्नका लागि चैत्र ६ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले चैत्र १३ गते अनुमति दिएको थियो । मर्जरपछि जनता बैंकको चुक्तापुँजी चार अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

२५ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २५ शुक्रवार ०८:१८ मा प्रकाशित

You can share this post!

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...