back
NMB ad

संसदबाट बिरालो र कुकुरको मासुमा प्रतिबन्ध लगाउने बिधेयक पारित

Kumari bank ad

ताइवानको संसदले मासुका लागि बिरालो तथा कुकुरको बधमा प्रतिबन्ध लगाउने सम्बन्धी विधेयक पारित गरेको छ । मानवीय प्रयोगका लागि बिरालो तथा कुकुरको बध गर्ने सम्बन्धी विधेयक ताइवानको संसदले पारित गरेको बिबिसीले जनाएको छ ।

ताइवानमा बिरालो तथा कुकुरको मासु खाने गरिएको छ । जनावरको सुरक्षाका लागि आवाज उठाउँदै आएकाले मासुका लागि बिरालो तथा कुकुरको बध गर्ने क्रमको बिरोध गर्दै आएका थिए ।

नयाँ नियम अनुसार बिरालो तथा कुकुरसहित घरपालुवा जनावरलाई मोटरसाइकल तथा कारमा राखेर यात्रा लैजान नपाइने भएको छ । नयाँ नियमको उल्लंघन गर्नेलाई जरिवाना वा दुई वर्षसम्मको जेल सजाय र नामसहितको तस्बिर सार्वजनिक स्थानमा टाँसिने छ ।

प्रकाशित मितिः २०७३ चैत ३०

वि.सं.२०७३ चैत ३० बुधवार १४:०८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...