back
NMB ad

तपाईलाई कति कित्ता पर्यो त ? हाइड्रोको आईपीओ बाँडफाँड भयो नि !

Kumari bank ad

काठमाडौ । युनाइटेड मोदी हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँड भएको छ । हाइड्रोपावरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३३७ कित्तासम्म सेयर हात पारेका छन् । ३३० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडिएको हो । मोदीको सेयर एनआइबीएल क्यापिटल लिमिटेडको कार्यालय लैनचौरमा बिहान ९ बजे बाँडफाँड गरिएको हो ।

३४० कित्ताभन्दा माथि आवेदन दिने सबैले सेयर पाएका छन् । यो सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम १५ हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । यो सेयरमा ९७ हजार १५५ जनाले आवेदन दिएकोमा ६५ हजार ५०८ जनाले सेयर पाएका छन् । जसमा ६५ हजार ४५४ जना सर्वसाधारण, ७ वटा सामूहिक लगानि कोष, ४७ जना कर्मचारीले सेयर पाएका छन् ।
यो सेयरमा साना लगानीकर्ताको हातमा २.८ प्रतिशत र ठूला लगानीकर्ताले २.२४ प्रतिशत सेयर पाएका छन् ।

युनाइटेड मोदीको गत फागुन १९ देखि २३ गतेसम्म १७ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरिएको थियो । १०० अंकित रुपैयाँ मूल्यको यो आइपीओमा कम्पनीले ३४ हजार ५०० कित्ता सेयर कर्मचारीको लागि छुट्याएको थियो भने ८६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई दिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटले गरेको हो ।

वि.सं.२०७३ चैत ३१ बिहीवार १०:२८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...