back
NMB ad

फाईनान्सको ५० प्रतिशत हकप्रद सेयर पाउँदै हुनुहुन्छ,बुक क्लोजको मिति थाहा पाउनुहोस् !

Kumari bank ad

काठमाडौ । गोर्खाज फाइनान्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । फाइनान्स सञ्चालक समितिको बैठकले बैशाख २० गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । फाइनान्सले हकप्रद निष्काशन गर्ने मिति भने सार्वजनिक गरेको छैन ।

फाइनान्सले हाल कायम चुक्ता पूँजी ५७ करोड ८६ लाख ६२ हजारको ५० प्रतिशत अर्थात २८ करोड ९३ लाख ३१ हजार तीन सय रुपैंया बराबरको एक सय रुपैँया अंकित मूल्यको २८ लाख ९३ हजार ३३१ कित्ता हकप्रद जारी गर्देछ । हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ८७ करोड रुपैंया हाराहारीमा पुग्नेछ ।

फाईनाइन्सको गत पुस २६ गते सम्पन्न भएको २२ औं बार्षिक साधारणसभाले चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सो प्रस्तावलाई चैत २२ गते धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति प्रदान गरेको थियो ।

प्रकाशित मितिः २०७४ बैशाख ११

वि.सं.२०७४ वैशाख ११ सोमवार १३:३६ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...