back
NMB ad

यो कस्तो प्रेम ? ४० मिनेटमा दम्पतीको निधन !

Kumari bank ad

अमेरिकामा एक दम्पतीको एक घण्टाभित्रमा निधन भएको छ । अमेरिकाको इलिनाइसका दम्पतीको ४० मिनेट भित्रमा निधन भएको हो ।

अल्जाइमरबाट पीडित ८९ वर्षकी टेरेसा वाट्किनको निधन भएको ४० मिनेटपछि उनका श्रीमान ९१ वर्षका इसाक वाट्किनको निधन भएको डेली हेराल्डले जनाएको छ । शनिबार टेरासाको निधन भएपछि श्रीमतीको हात समातेर बसेका इसाकको ४० मिनेट भित्रमा निधन भएको हेराल्डले उल्लेख गरेको छ ।

इसाक र टेरेसाको ६९ वर्षअघि विवाह भएको थियो । परिवारका सदस्यले वाट्किन दम्पती अन्तिमसम्ममा सँगै रहेको बताएका छन् । नाति विलियम वाट्किनले हजुरबुवा हजुरआमाको प्रेम निकै प्रगाढ रहेको र उहाँहरु एकसाथ रहेको बताए ।

प्रकाशित मितिः २०७४ बैशाख १४

वि.सं.२०७४ वैशाख १४ बिहीवार १३:०६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...