back
NMB ad

डाबरको एप्पल र मिक्सड् फ्रुट जुस बजारमा

Kumari bank ad

काठमाडौ। रियल ब्रस्ट जुसले २ नवीन स्वादका नयाँ जुस पाइन एप्पल र मिक्सड् फ्रुट बजारमा ल्याएको छ । रियल बस्र्ट पाइन एप्पल र मिक्सड् फ्रुटले चर्को गर्मीमा रिफ्रेस अनुभुति दिने जनाइएको छ । यी दुई नवीन स्वादका नयाँ जुसले चिसो र स्फूर्ति अनुभव दिलाउने कम्पनीको दावी छ ।

रियल बस्र्ट पाइन एप्पल र मिक्सड् फ्रुटको १ लिटर प्याक एक सय ५० र २ सय रुपैयाँमा उपलव्ध छ । मिलिप्याक २४ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रियल बस्र्ट बजारमा पाइने फ्लेवर्ड र कार्बोनेटेड ड्रिङ्कहरुको स्वस्थकर विकल्प रहेको जनाइएको छ ।

डाबर नेपालको बजार विभाग प्रमुख अभयप्रसाद गोर्खालीले उत्पादन समुहको बजारमा अग्रणी भएको नाताले उपभोक्तालाई सदैव नयाँ स्वादका उत्पादन पस्कँदै आएको बताए ।

प्रकाशित मितिः २०७४ बैशाख २२

वि.सं.२०७४ वैशाख २२ शुक्रवार १३:०० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...