back
NMB ad

एका एक किन गर्दै छन् प्रधानमन्त्रीले विशेष सम्बोधन !

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।

अपराह्न १३ः०० बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिए । स्रोतका अनुसार सम्बोधन लगत्तै प्रधानिमन्त्रीले राजीनामा दिने छन् । नेकपा माओवादी केन्द्रको बैठबाटै प्रधानमन्त्रीको राजीनामा अनुमोदन गरेको खबर बाहिरिएसंगै प्रधानमन्त्रीको सम्बोधन हुने भएको हो । स्थानीय तहको पहिलो चरणको निर्वाचन सकिएर दोस्रो चरणको तयारी भैरहेका बेला प्रधानमन्त्रीको सम्बोधन सहित राजिनामा आउनु मुलुकको हितमा नहुने जानकारहरु बताउँछन् । तर सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतीको कार्यान्वयन गर्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
९ जेठ २०७४

वि.सं.२०७४ जेठ ९ मंगलवार १०:३९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...